काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी बढेको छ । तर, यसपटक काठमाडौंका थुप्रै निर्वाचन क्षेत्रमा उम्मेदवारको रूपमा पुराना अनुहार देखिएका छैनन् भने थुप्रै नयाँ अनुहार चुनावी मैदानमा प्रवेश गरेका छन् । तर काठमाडौं ८ मा भने ०७९ मंसिरमा भएको निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका पात्रहरू नै यसपटक पनि चुनावी मैदानमा छन् । […]