७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट संशोधनको ७७.२३ प्रतिशत खर्च गरेको छ । यो खर्च सुरु विनियोजनको ७०.२८ प्रतिशतमात्रै हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम महिना अर्थात्‌ असारको पहिलो सातासम्म सरकारले १३ खर्ब सात अर्ब ४७ करोड ९६ लाख रुपैयाँ खर्च गर्न सकेको हो । पूर्वअर्थमन्त्री वर्षमान […]