न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच संयुक्त राष्ट्रसंघका द्विपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघको ८१ औँ महासभाका सन्दर्भमा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा महासचिव गुटेरेस र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो । महासचिव गुटेरेसले भोटेकोशी विपतमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएको […]