सात सातापछि उच्च विन्दुमा सुन, फेडको ब्याजदर अपेक्षाले बढायो मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार चौथो कारोबार दिन बढ्दै सात सातापछिकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउने सम्भावना कमजोर बन्दै गएपछि लगानीकर्ताको आकर्षण पुनः सुनतर्फ बढेको हो। स्पट गोल्ड बिहीबार ०.४ प्रतिशतले बढेर प्रतिऔंस ४,२६१.९८ डलर पुगेको छ। कारोबारका क्रममा मूल्य जुन १८ यताकै उच्च स्तरमा पुगेको थियो। अमेरिकी […]