नेपालमा भिसा दुरुपयोग र क्रिश्चियन धर्म प्रचार आरोपमा अमेरिकीलाई देशनिकाला गरिँदै

वैवाहिक भिसामा नेपाल बस्दै आएका ७२ वर्षीय कोरियाली मूलका अमेरिकी नागरिक पिटर उर्फ किम क्वाङ-सङलाई गैरकानुनी रूपमा क्रिश्चियन धर्मको प्रचारप्रसार गरेको तथा भिसाको सर्तविपरीत गतिविधि सञ्चालन गरेको आरोपमा नियन्त्रणमा लिएर देशनिकाला गर्ने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र प्रहरी चौकी नमोबुद्धको संयुक्त टोलीले उनलाई २०८३ साउन ६ गते नमोबुद्ध नगरपालिका–२ बाट नियन्त्रणमा […]