टोकियोस्थित नेपाली दूतावासको फोन नउठ्ने गुनासो, कार्यवाहक राजदूत भन्छन्– जनशक्ति अभाव छ

८ चैत, टोकियो । जापानमा बसोबास गर्ने नेपालीले टोकियोस्थित नेपाली राजदूतावासको सेवा प्रवाह प्रभावकारी नभएको भन्दै लामो समयदेखि गुनासो गर्दै आइरहेका छन् । दूतावाससँग सम्पर्क गर्न खोज्दा फोन नउठ्ने, जानकारी पाउन कठिन हुने लगायत समस्याबारे …