राजा महेन्द्र, मेयो क्लिनिक, मिनेसोटा र ६ दशकदेखिको अटूट सम्बन्ध

अमेरिकाको मिनेसोटास्थित राज्यमा अवस्थित मेयो क्लिनिक, ६ दशकभन्दा लामो समयदेखि नेपाल–अमेरिका सम्बन्धको अटूट प्रतीक बनेर उभिएको छ । राज्यको मुख्य शहर मिनियापोलिसनजिक रहेको क्लिनिकमा तत्कालीन रानी रत्नले स्वास्थ्योपचार गराएकी थिइन् । आजभन्दा ६६ वर्षअगाडि राष्ट्रप्रमुखको हैसियतमा …