चालु आर्थिक वर्षको माघसम्मको सात महिनामा नेपालले कच्चा भटमासको तेल ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख लिटर आयात गरेको छ । सोही अवधिमा ३२ करोड ४१ लाख लिटर प्रशोधित भटमासको तेल ६६ अर्ब ७८ करोड रुपैयाँमा भारतमा निर्यात भएको छ । गत आवको सोही अवधिसँग तुलना गर्दा कच्चा तेल आयात ८५.३८ प्रतिशत र […]