भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक नेपालीको आज निधन भएको छ ।  शुक्रबार दिउँसो चङ्खेली–४ पाली गएर घर फर्कने क्रममा भीरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि आज नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि आज हवाई सेवामार्फत नेपालगञ्ज पठाउने […]