सुर्खेत ।सुर्खेत जिल्ला अदालतले इनिशा वि.क मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायधीस दिपक ढकालको एकल इजलाशले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा […]