व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई केहीबेरअघि नियन्त्रणमा लिएको हो । सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको हो । यसअघि उनको पासपोर्ट पनि रोक्का गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि उक्त कसुरमा अनुसन्धान अघि बढाइरहेको […]