काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबारको संसद् बैठकमा तीनजना पूर्वसभामुखहरूलाई सम्झिएका छन्। उनले आइतबार संसद्लाई सम्बोधनका क्रममा पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङलाई स्मरण गरेका हुन् । उनले सभामुखमा रूपमा डीपी अर्यालले पनि संसद्मा नयाँ मानक स्थापित गर्ने विश्वास जनाएका छन् । बैठकमा सभामुख पदमा पार्टीका सांसद डीपी अर्याललाई समर्थन गर्ने क्रममा उनले तीन […]