महासंघ एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता, को-को छन् सदस्यका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ।