बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ।