आन्तरिक उत्पादन प्रवर्द्धन गर्न साढे दुई सय वस्तुमा भन्सार

१६ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि आन्तरिक उत्पादनका प्रतिस्पर्धी वस्तुहरूको आयातमा भन्सार लगाउने भएको छ । सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन गर्न २५६ वटा वस्तुहरूको आयातमा भन्सार लगाउने भएको हो । आगामी आर्थिक वर्षको बजेटमार्फत …