आयल निगमको अक्षमता, व्यवसायीलाई मूल्य घट्ने सूचना चुहाउँदा इन्धन अभाव
१७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको महसुस गर्न नपाउँदै उपभोक्ताले बजारमा इन्धनको कृत्रिम अभाव झेल्नुपरेको छ । निगमले आज बुधबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेर उपभोक्तालाई …