स्ट्यान्डर्ड चार्टर्डको दक्षिण एसिया प्रमुख नेपालमा, लगानी र आर्थिक सहकार्यमा केन्द्रित छलफल

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) का भारत तथा दक्षिण एसियाका प्रमुख कार्यकारी अधिकृत पी.डी. सिंहले नेपालको आर्थिक विकास, लगानी प्रवर्द्धन तथा सीमापार व्यापार सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपाल भ्रमण गरेका छन्। जुलाई १९ देखि २१ सम्म भएको भ्रमणका क्रममा सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा नेपाल […]