आगामी निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार बुधबारदेखि नेपाली सेना परिचालन हुने भएको छ । सरकारले यसअघि नै निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको होे । आगामी फागुन २१ गते हुने चुनावलाई केन्द्रित गरी सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल […]