तरकारीले बजारमूल्य राम्रो पाएपछि चितवनका किसान दंग

जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् ।