एजेन्सी । गत साता टर्किएमा भएको विमान दुर्घटनामा निधन भएका लिबियाली सेना प्रमुख मोहम्मद अल–हद्दाद र उनका साथीहरूको पार्थिव शरीर स्वदेश फिर्ता लगिएको छ । जहाँ उनीहरूलाई राजकीय सम्मानका अन्त्येष्टि गरिएको छ । लिबियाले गत हप्ताको शुरुमा टर्किएमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना दिवंगत सेना प्रमुख मोहम्मद अल–हद्दाद र उनका सहयोगीहरूको पार्थिव शरीर बुझ्न […]