काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो घटनाक्रमप्रति कडा टिप्पणी गरेका छन् । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले ‘कांग्रेस लासहरूको पार्टी होइन’ भन्ने अभिव्यक्ति दिएपछि बस्नेतले त्यसको प्रतिवाद गरेका हुन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले ‘लासहरूको पार्टी होइन कांग्रेस’ भन्दै उफ्रिने नेताहरूले नै ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाएको आरोप […]