सरकारसँगको सम्झौतामा काम गरेका दुई जेनजी अधिवक्ता गर्दैछन् चुनाव लड्ने तयारी

सरकारसँगको सम्झौतामा काम गरेका दुई जना जेनजी अधिवक्ता यतिश ओझा र मनिष खनालले चुनाव लड्ने तयारी गरिरहेका छन्।