मष्टा सामु उभिँदा: कर्म र आस्थाको संवाद!

उनले भने, ‘तेरो दुई मात्र हैन म तीन वटा कुरा पुगाउँछु। मसँग माग्नलाई त त्यही अनुसारको कर्म पनि गर्नुपर्छ। आफूले कर्म नगरी केही हुँदैन। सबै कुरा देउताको भर पर्नुहुँदैन। देउता त भरोसा दिने हुन्।’