गगन विशेषबाट सभापति बन्नुभयो, वैशाखमा महाधिवेशन गराउनुहुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेको बताएका छन् ।