व्यवसायीले अर्थमन्त्रीलाई भेटेर भने– लगानी सुरक्षामा विश्वस्त तुल्याउनुस्

काठमाडौं। उद्योगी व्यवसायीहरुले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उद्योग व्यवसायको सुरक्षा र लगानी प्रोत्साहनका लागि विश्वस्त तुल्याउन अनुरोध गरेका छन्। मंगलबार मन्त्री खनाललाई भेट्न उद्योगी व्यवसायीहरु सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका थिए। भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठान र उद्योगी व्यवसायीको आवासमा तोडफोड र आगजनी भएको थियो। त्यसबाहेक, सरकारी भवनहरुमा पनि आगो […]