अभिनेत्री पटानीको घरमा गोली चलाउने दुई अभियुक्त मुठभेडमा मारिए

पटानीको घरबाहिर मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएपछि खोजी सुरु भएको थियो। गोल्डी ब्रारका सहयोगीले सामाजिक सञ्जालमार्फत जिम्मेवारी लिएका थिए।