१३ फागुन, ओखलढुंगा- प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी खटाउँदा मयार्दा क्रम नमिलाइएको भन्दै खटाइएका केही कर्मचारीहरूले सेवा सुविधा अस्वीकार गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगालाई जानकारी गराउँदै मर्यादाक्रम अनुसार जिम्मेवारी नदिएपछि केही कर्मचारीहरूले निर्वाचनमा …