'पुष्पा २' ले जित्यो पाँच अवार्ड

फिल्मले दक्षिण भारतीय सिनेमा क्षेत्रमा प्रतिष्ठित मानिने 'फिल्मफेयर अवार्ड' को ७० औं संस्करणमा ठूलो सफलता हासिल गरेको छ।