पालिकाहरूले भने- नागरिकलाई आफ्नै देशभित्र घरविहीन बनाउनु दुःखद

२३ वैशाख, काठमाडौं । संघीय सरकारले भौतिक संरचना भत्काएर नागरिकलाई आफ्नै देशभित्र घरविहीन बनाएको भन्दै विभिन्न पालिकाहरूले विरोध जनाएका छन् । उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति मार्फत सरकारले ऐलानीमा बस्दै आएका नागरिकलाई समेत त्रसित र घरविहीन बनाएको …