भीष्मराजलाई पितामह बन्ने अवसर

२९ जेठ, काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको मन्तव्यलाई लक्षित गर्दै साहित्यकार श्यामलले लेखे– ‘प्रमुख प्रतिपक्षका नेता भीष्मराज आङ्देम्बेलाई धन्यवाद ज्ञापन गर्न मन लाग्यो । तपाईंलाई देश र जनताको पक्षमा …