सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेको छ आज कारोबार ?

RajdhaniDaily.com | काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदी दुवैको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको सुनको भाउ आज दुई हजार पाँच सय रुपैयाँ घटेको -