सर्वोच्चले दियो गगन थापाको नेतृत्वलाई मान्यता

सर्वोच्च अदालतले  निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने व्यवस्था कानुनसम्मत रहेको ठहर गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णयलाई वैध ठहर गर्दै दायर भएको रिट खारेज गरेको हो। यससँगै नेपाली कांग्रेस भित्रको आन्तरिक विवादमा विशेष महाधिवेशनलाई मान्यता दिन नहुने पक्षको माग अस्वीकृत भएको छ। गगन थापा […]