महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न क्षेत्रलाई समेट्दै बहुआयामिक कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ। बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दिगो विकास, सांस्कृतिक प्रवर्द्धन तथा मानव सेवाजस्ता क्षेत्रमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसैक्रममा बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा “दश लाख वृक्षारोपण तथा संरक्षण अभियान” अन्तर्गत पृथ्वी दिवसको अवसर […]