सरकारले चालेका कदमहरू नागरिकलाई हटाउने उद्देश्यले होइन : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएका अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे स्पष्ट पार्दै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको छ।