सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ८५ हजार पुग्यो

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८४ […]