पुँजीबजार बिहानी अपडेटमा आज विभिन्न कम्पनीका महत्वपूर्ण गतिविधि तथा वित्तीय विवरण समेटिएका छन्। युनिक नेपाल लघुवित्तको मर्जर प्रक्रिया, नेपाल माइक्रो इन्स्योरेन्सको नाफामा उच्च वृद्धि, लिबर्टी माइक्रो लाइफको नाफामा गिरावट, गार्डियन माइक्रो लाइफको वित्तीय अवस्था तथा ओरिएन्टल इन्स्योरेन्सको नाफामा सुधारलगायतका विषय रहेका छन्। युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारणसभा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जीवन […]