काठमाडाैं । एनपीएल सिजन–२ मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएकाे छ । टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएकाे छ । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए ।अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान […]