कञ्चनपुरमा धम्की दिँदै कुटपिट गर्ने पाँच जना पक्राउ

२६ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ रतनपुरमा धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, असोज २४ गते दिउँसो करिब ४ बजे रतनपुरका एक जना व्यक्तिलाई …