काठमाडौं । हरेक वर्षझैँ यसपालि पनि ‘अञ्जली दिदी’ले सामूहिक भाइटीका लगाइदिएकी छन् । ०५५ सालदेखि नै उनले सामूहिक रूपमा भाइटीका लगाइदिँदै आएकी छन् । काठमाडौंको वसन्तपुर मरुस्थित काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा बिहीबार(कात्तिक ६)उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइदिइन् । उनले सबैमा भ्रातृत्वको भावना हुनुपर्ने बताइन् । स्वास्थ्यले साथ दिँदासम्म हरेक वर्ष तिहारमा सामूहिक भाइटीका […]