बंगालको खाडीमा चक्रवात विकसित हुने सम्भावना, ११ कात्तिकदेखि नेपालको मौसम प्रभावित हुन सक्ने
बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र बलियो हुँदै चक्रवातमा परिणत हुने सम्भावना रहेकाले आगामी ११ देखि १५ कात्तिकसम्म नेपालको मौसम प्रभावित हुन सक्ने भएको छ ।