माओवादी केन्द्र र नेकपा एसबीच एकीकरणको टुंगो !

काठमाडाैं । काठमाडाैं । नेपालका दुई कम्युनिस्ट घटकहरुबीच पार्टी एकताको टुंगो लागेको दाबी गरिएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको दाबी ती दलका नेताहरुले गरेका छन् । दुई दलबीच एकता गर्ने विषयमा कुनै मतभेद नरहेको र एकता सम्बन्धि निर्णय लिने […]