संखुवासभामा मापसे गरी प्रहरी अभद्र ब्यवहार गर्ने ४ जना पक्राउ

RajdhaniDaily.com | सङ्खुवासभा । संखुवासभाको चैनपुर नगरपालिकामा मापसे गरी प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । चैनपुर –३ मगर गाउँबाट मापसे गरी -