नेपालमा जाडो बढाइरहेको चक्रवातको नाम कसरी रह्यो 'मोन्था', के हो यसको अर्थ?

यस्ता चक्रवात मौसमी परिवर्तनका हिसाबले जति महत्त्वपूर्ण हुन्छ, यसको नामकरण प्रक्रिया उति नै रूचिपूर्ण छ।