मोबाइल बिना बाँच्न नसक्ने युवाहरूलाई गलत तत्वले भड्काए: पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनमा युवाहरूको सूचना प्रविधिप्रतिको अत्यधिक लतलाई गलत तत्वहरूले आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरेको आरोप लगाएका छन्।