रुपन्देहीमा मतदाता नामावली दर्ता जारी

रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ। नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन्। जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिइन्। यसमध्ये दुई हजार ५८४ पुरुष र एक […]