‘बालेनसँग ठूलाे आश थियो तर भारतनिर्भरताकै कुरा उठे, नेपाल कहिले अन्तरनिर्भर हुने ?’

यहाँनिर एउटा नयाँ के मनस्थिति आएको छ भने हाम्रो राजनीति, हाम्रो विदेश नीति भारतले तय गर्छ र हाम्रो प्रधानमन्त्रीसमेत भारतले बनाउँछ । यो त निर्भरताको एउटा झलक हो नि । सबै निर्भरतामै अगाडि बढियो भने देशको विकास कसरी हुन्छ ?