रौतहटमा परिचयपत्र लिन आएनन् जेनजी प्रदर्शनका घाइतेहरु (नामावली सहित)
सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘हामीलाई गृह मन्त्रालयले पठाएको घाइतेहरुको सूचीमा १४ जनाको नाम छ। तर अहिलेसम्म एक जनाले मात्र परिचयपत्र लिएर जानुभयो। बाँकी अहिलेसम्म आउनु भएको छैन।’