जनकपुरलाई दोस्रो सफलता, भीम सार्की ३ रन बनाएर पभेलियन फर्किए

काठमाडौं गोर्खाजविरुद्ध १३१ रनको लक्ष्य रक्षा गरिरहेको जनकपुर बोल्ट्सले खेलमा फर्कने संकेत देखाएको छ। जनकपुरले काठमाडौंको दोस्रो विकेटको रुपमा भीम सार्कीलाई पभेलियन फर्काएको हो।