सप्तरीमा सीके राउतको पार्टीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश, लिङ्देनले गरे स्वागत
सप्तरीमा सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । उनीहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे ।