काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च अदालत बुटवलले बिहीबारका लागि सोही मुद्दाको पेशी चढाएको जनाएको हो । यस मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका […]